
पोखरा १९ पुस ।
कास्कीमा सोमवार डिजेल बितरण गरिने भएको छ । जिल्ला आपुर्ति समितिका अनुसार पोखरा र लेखनाथका ३० पम्पबाट डिजेल बितरण गर्न लागिएको हो । डिजेल बितरण तोकिएको पम्पबाट विहान ८ बजे सुरु हुने र सवारी धनीले व्लूबुक अनिवार्यरुपमा ल्याउनुपर्ने समितिले स्पष्ट पारेको छ । डिजेल बितरणको क्रममा भाँडा वा ग्यालेनमा भने नदिईने समितिले जनाएको छ । निम्न वमोजिमको डिजेल उपलब्ध गराउने क। लामो दुरीको ठुलो ट्रक, वस– रु। ८०००।– बराबरको ख। ग्रामिण रुटमा चल्ने ठूलो बस – रु।४०००।– बराबरको घ। मिनि वस – रु। ३५००।– बराबरको ङ। हायस बस – रु। ३५००।– बराबरको च। नगरबस÷वेगनास बस – रु। ४०००।– बराकास्कीमा सोमवार डिजेल बाँडिने (पम्पको नाम सहित) पोखरा १९ पुस । कास्कीमा सोमवार डिजेल बितरण गरिने भएको छ । जिल्ला आपुर्ति समितिका अनुसार पोखरा र लेखनाथका ३० पम्पबाट डिजेल बितरण गर्न लागिएको हो । डिजेल बितरण तोकिएको पम्पबाट विहान ८ बजे सुरु हुने र सवारी धनीले व्लूबुक अनिवार्यरुपमा ल्याउनुपर्ने समितिले स्पष्ट पारेको छ । डिजेल बितरणको क्रममा भाँडा वा ग्यालेनमा भने नदिईने समितिले जनाएको छ । निम्न वमोजिमको डिजेल उपलब्ध गराउने क। लामो दुरीको ठुलो ट्रक, वस– रु। ८०००।– बराबरको ख। ग्रामिण रुटमा चल्ने ठूलो बस – रु।४०००।– बराबरको घ। मिनि वस – रु। ३५००।– बराबरको ङ। हायस बस – रु। ३५००।– बराबरको च। नगरबस÷वेगनास बस – रु। ४०००।– बराबरको छ। मिनि, मझौला र लोकल ट्रकहरु – रु।३०००।– बराबरको ज। अन्य निजी डिजेल कार, जिपहरु – रु। २५००।– बराबरको झ। ठूलो ट्याक्टरहरु – रु।१५००।– बराबरको ञ। साना ट्याक्टरहरु – रु।५००।– बराबरको ट। पर्यटन ठूला बसहरु रु।६०००।– बराबरको ठ। पर्यटन साना सवारीहरु रु।२५००।– बराबरको ड। खुद्रा माल ढुवानी गाडीहरु रु।२०००।– बराबरको बरको छ। मिनि, मझौला र लोकल ट्रकहरु – रु।३०००।– बराबरको ज। अन्य निजी डिजेल कार, जिपहरु – रु। २५००।– बराबरको झ। ठूलो ट्याक्टरहरु – रु।१५००।– बराबरको ञ। साना ट्याक्टरहरु – रु।५००।– बराबरको ट। पर्यटन ठूला बसहरु रु।६०००।– बराबरको ठ। पर्यटन साना सवारीहरु रु।२५००।– बराबरको ड। खुद्रा माल ढुवानी गाडीहरु रु।२०००।– बराबरको
