जि.एम आर मा हान्यो बिप्लव माओबादीले बम

Share:

काठमान्डौ, पुष २१
बिगत देखि नै बिरोध गर्दे आएका भारतिय कम्पनी जि.एम. आरको कार्यालयमा बिप्लव नेतृत्वको नेकपा माओबादीले कम्पनीको कार्यालयमा पेट्रोल बम प्रहार गरेको छ ।

प्राप्त जानकारी अनुसार ललितपुरमा रहेको उक्त कम्पनीमा माओबादी कार्यकर्ताहरुले बम प्रहार गरेका हुन । अहिले बेलुकी प्रहार भएको बम बाट भएको क्षतिको बिबरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
Share: