विप्लव माओवादीले आज पोखराबाट ‘तमुवान’ राज्य घोषणा गर्दै 

Share:
पोखरा, २२ पुस-
विभिन्न ठाउँमा राज्य सरकार घोषणा गर्दै आएको विप्लव माओवादीलाई आज बुधबार पोखराबाट तमुवान राज्य घोषणा गर्दैछ ।
पार्टीको नीति अनुसार पोखरालाई केन्द्र मानेर तमुवान क्षेत्रलाई प्रदेश घोषणा गर्न लागिएको श्रोतले बताएको छ ।
तमुवान घोषणाका लागि बुधबार नेकपा (माओवादी) का नेत्र विक्रम चन्द विप्लव पोखरा आउने बुझिएको छ ।
कमेन्ट गर्नुहोस्
Share: