
पोखरा, पुष २४
मिति २०७२।९।२५ गते कास्की जिल्लाको पोखरा क्षेत्रका निम्नानुसारका अधिकृत विक्रेताहरुको र्फमबाट गृहलक्ष्मी ग्यास ७.१ के.जि. तौलको निम्नानुसार वितरण गर्ने निर्णय गरियोः
सि.नं. गृहलक्ष्मी ग्याँस
विक्रेताको नाम,थर स्थान परिमाण सुरक्षा व्यवस्था
१ सुजिना किचन कर्नर चाउथे द्दद्द नेपाल प्रहरी
२ प्रिति धमला चाउथे द्दद्द नेपाल प्रहरी
३ धु्रव शुभ किराना अमर सिंह चोक ज्ञछ नेपाल प्रहरी
४ अन्मोल वागेश्वरी सप्लायर्स अमर सिंह चोक ज्ञण् शसस्त्र प्रहरी बल
५ मनोज किराना अमर सिंह चोक ज्ञण् शसस्त्र प्रहरी बल
६ एच. वि. स्टोर्स राम बजार डण् शसस्त्र प्रहरी बल
७ प्रज्वल सप्लायर्स राम बजार घण् शसस्त्र प्रहरी बल
८ श्री गणेश किराना उत्तम चोक छछ नेपाल प्रहरी
९ रविन्द्र फ्रेस हाउस काजि पोखरी डण् शसस्त्र प्रहरी बल
१० आशो राईस मिल छिनेडाँडा छण् नेपाल प्रहरी
११ जि.पि. सप्लायर्स रानी पौवा द्धण् नेपाल प्रहरी
१२ गितारा स्टोर्श रानी पौवा छछ नेपाल प्रहरी
१३ क्रिर्ती इन्टरप्राईजेज रानी पौवा ढट शसस्त्र प्रहरी बल
१४ विरेन्द्र किराना माटेपानी घण् नेपाल प्रहरी
१५ छाया स्टोर्स नदिपुर घछ नेपाल प्रहरी
१६ राधा स्टोर्स डेमसाईड द्दण् नेपाल प्रहरी
१७ कमला किराना स्टोर्स घारी पाटन ज्ञछ शसस्त्र प्रहरी बल
१८ प्रशु सपिङ्ग सेन्टर घारी पाटन ज्ञण् नेपाल प्रहरी
१९ विशाल रेस्टुरेन्ट घारी पाटन डण् नेपाल प्रहरी
२० एस. एण्ड ए सप्लायर्स मुस्ताङ्गचोक घछ नेपाल प्रहरी
२१ जिविका एण्ड कोनिका जनप्रिय चोक द्दछ शसस्त्र प्रहरी बल
२२ न्यौपाने किराना जनप्रिय चोक द्दछ शसस्त्र प्रहरी बल
२३ स्याङ्गजा स्टोर्स नागढुंगा ज्ञण्ण् नेपाल प्रहरी
२४ सविता आशिष एण्ड सुनिता नागढुंगा ज्ञछ नेपाल प्रहरी
२५ सागर किराना लेकसाइड घछ शसस्त्र प्रहरी बल
२६ रोशन दाना बाटुलेचौर ज्ञछ शसस्त्र प्रहरी बल
२७ शिव सुदिप बाटुलेचौर छछ शसस्त्र प्रहरी बल
२८ वस्नेत किराना बाटुलेचौर ज्ञण् शसस्त्र प्रहरी बल
२९ पौडेल किराना लामाचौर द्दछ नेपाल प्रहरी
३० कम्प्लीट होम लामाचौर छछ नेपाल प्रहरी
३१ आर्जन कोल्ड स्टोर्स लामाचौर डछ नेपाल प्रहरी
३२ बानिया ट्रेडर्स लामाचौर ढछ नेपाल प्रहरी
३३ संकल्प किराना लामाचौर ज्ञण् शसस्त्र प्रहरी बल
३४ इमान संिह राईस मिल लामाचौर द्धण् नेपाल प्रहरी
३५ गण्डकी वोर्डिङ्ग लामाचौर ज्ञण् शसस्त्र प्रहरी बल
३६ बि.ए. के. वि. थापा प्रस्र्याङ्ग ज्ञण् नेपाल प्रहरी
३७ वेलकम टु थापा प्रस्र्याङ्ग घछ शसस्त्र प्रहरी बल
३८ गरिमा सप्लायर्स विरौटा द्धछ नेपाल प्रहरी
३९ नविन किराना छोरेपाटन द्दण् नेपाल प्रहरी
२. प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छ ।
३. ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी पहिचानको प्रमाण लिई वितरण गर्ने ।
४. उपरोक्त तालिका बमोजिमको वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने ।
