पूर्वअर्थमन्त्री रामशरण महतलाई ५ हजार जरिवाना

Share:

काठमाडौँ, २६ पुस / पूर्व अर्थमन्त्री रामशरण महत सम्पत्ति विवरण नबुझाएपछि ५ हजार रूपैयाँ जरिबाना तिर्नुपर्ने भएको छ ।

उनले अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०७१/७२ को सम्पत्ति विवरण नबुझाएपछि भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार ५ हजार रुपैंया जरिवाना तिर्नुपर्नेछ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठानी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउनेहरुको सम्पत्ति छानविन गर्नसक्ने सुविधा पनि ऐनमा छ ।

कमेन्ट गर्नुहोस्
Share: