कक्षा ११ को नतिजा प्रकाशित, ४९.२० प्रतिशत परिक्षार्थी उत्तीर्ण

Share:

काठमाडौं, पुस ३०-
उच्च माध्यकमिक शिक्षा परिषदले कक्षा ११ को परिक्षाफल सार्वजनिक गरेको छ । बिहिबार सार्वजनिक नतिजा अनुसार ४९.२० प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् ।

परिषदले उच्च माध्यकमिक शिक्षा परिषदले एको असारमा लिएको परिक्षामा नियमिततर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थीले परिक्षा दिएकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएका हुन् ।

आंशिकतर्फ भने १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागी भएकोमा ४३ हजार ९८३ जना उतीर्ण भएको परिषदले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: