
फागुन ३-
१२ औं दक्षिण एसियाली खेलकुद साग अन्तरगत महिला फुटबल फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
लिग चरणमा गोलरहित बराबरी खेलेपनि फाइनलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भयो । खेलको ३२ औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो । खेलको ५० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेको भारतले खेलको ७३ औं र ८० औँ मिनेटमा अरु गोल गरेको हो ।
पाँच देश सहभागी खेलमा राउण्डरोबिनका आधारमा शीर्ष स्थानमा नेपाल र दोस्रो स्थ%A
कमेन्ट गर्नुहोस्
