काठमाडौंमा ५.४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

242
0
Share:

काठमाडौं, १२ फागुन-
बुधबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको छ । यो नयाँ भूकम्प नभई गत वैशाखको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: