बिग आइकन घोषणाको तयारी पुरा,करिष्मा पोखरामा

Share:

पोखरा, फागुन २५
माधब पनेरु
पोखरा सभागृह अहिले दुलही जस्तै सिंगारिएको छ । बिग आईकन घोषणाकोे पृर्बसध्यामा सभागृह धपक्कै बलेको हो । पोखरा सभागृहमा हुन लागेको घोषणा कार्यक्रमलाइ भब्य बनाउन आयोजक बिग एफ.एमले कुनै कसर बाँकी नराखेको दावि गरेको छ । यतिबेला आइकनमा सहभागि हुन नायीका करिष्मा मानन्धर पोखरा आईसकेकी छन । काठमान्डौ तथा देशका बिभिन्न भागबाट अतिथिहरु पनि पोखरा आउन थालीसकेका छन ।
अन्य बिशिष्ट अतिथिहरु पनि हिजो नै पोखरा आईसकेकोे बिग एफ.एमका मार्कटिङ प्रमुख कमल बरालले जानकारी दिए । यसपटकको बिग आईकन लाई अझ भब्य बनाउने कोषिश जारी रहेको उनले बताए । देशमा जारी संकटको पार लगाउदै बिग आईकनको यो क्षणसम्म आईपुग्न समग्र बिग टिमको कार्यशैलिको उपज भएको बरालले बताए ।
कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष महेश भण्डारीले बताए । अब हामी औपचारीक कार्यक्रम तर्फ केन्द्रीत भएका छौ , अन्य तयारी पुरा भैसकेको छ , उनले भने । दर्शक, स्रोताहरुलाई सहजता कसरी दिन सकिन्छ र कार्यक्रमलाई प्रभावकारी बनाउनमा यसपटक धेरै समय खर्चेको भण्डारीले बताए ।
विग आइकनको यो सँस्करणमा कुल ४२ जिल्लाका ९ सय ३ जना प्रतिभाहरुले सहभागिता जनाएका थिए । ग्राण्ड फिनालेमा यो पटक चार जना भिड्दैछन् । चितवनका साजन आले, बागलुङकी अम्बिका पुन, गोरखाकी अनु गुरुङ र पोखराकी सृष्टि गुरुङ विग आइकनका फाईनलिस्ट हुन् ।
विग आइकन हुनेले १ लाख ७५ हजार रुपैयाँ बराबरको स्कुटर र बेलायतको साँगीतिक भ्रमणको अवसर पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने एफएमले जनाएको छ । विग एफएमले चार जना प्रतिस्पर्धी फाईनलमा पुगेकोले यो पटक सान्तवना पुरस्कारको समेत व्यवस्था गरेको छ ।

गर्दछु ।’ करिश्मा मानन्धर लामो समय यता नेपाली फिल्म उद्योगमा सक्रिय छिन् । फिल्म अभिनयसँगै निर्माणमा पनि हात हालेकी करिश्माको क्रेज अझै पनि निकै राम्रो छ ।
विग आइकनको यो सँस्करणमा कुल ४२ जिल्लाका ९ सय ३ जना प्रतिभाहरुले सहभागिता जनाएका थिए । ग्राण्ड फिनालेमा यो पटक चार जना भिड्दैछन् । चितवनका साजन आले, बागलुङकी अम्बिका पुन, गोरखाकी अनु गुरुङ र पोखराकी सृष्टि गुरुङ विग आइकनका फाईनलिस्ट हुन् ।
विग आइकन हुनेले १ लाख ७५ हजार रुपैयाँ बराबरको स्कुटर र बेलायतको साँगीतिक भ्रमणको अवसर पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने एफएमले जनाएको छ । विग एफएमले चार जना प्रतिस्पर्धी फाईनलमा पुगेकोले यो पटक सान्तवना पुरस्कारको समेत व्यवस्था गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: