आईतवार पोखरामा शक्ति ग्यास बितरण गरिने

Share:

पोखरा, चैत्र ६
आईतवार पोखरामा शक्ति ग्यास बितरण हुने भएको छ । जिल्ला आपुर्ती समितिे दिएको जानकारी अनुसार पोखरा भित्र भएका बिभिन्न ग्यास बितरण केन्द्रहरुमा बितरण गर्न लागिएको हो । प्रति सिलिण्डर १४ सय रुपैयाका दरले खाली सिलिण्डर लगेर ग्यास लिन समितिले सबैलाई अनुरोध गरेको छ ।
ग्यास बितरण हुने स्थानहरु ? ओम आर ग्यास सप्लायर्स रामबजार ,गोशली भाडा पसल रामबजार गौरीमान भाडा पसल रामबजार ,एच पि स्टोर्स रामबजार,प्रज्वल सप्लायर्स रामबजार, काने ग’?ङ्ग टे«डर्सरामबजार,कृष्ण सप्लायर्स औधोगिक ,कृत्ति इन्टरप्राईजेज रानीपौवा ,सम्बृद्धि टे«डर्स रानीपौवा रहेका छन । समितिले दिएको जानकारी अनुसार आईतवार मात्र २५ सय सिलिण्डर बितरण हुदैछन ।

कमेन्ट गर्नुहोस्
Share: