
पोखरा, ३० चैत-
पोखरा उपमहानगरपालिका – १६ बिरौटा चोकमा तमोडी नेपालद्वारा गुरुङ समुदायका पुरुष र महिलाको सालिक राखिएको विरोधमा स्थानीयवासीले बिहानदेखि बजार बन्द गरेका छन् ।
बिरौटा चोकलाई कुनै जातिविशेषभन्दा पनि सबैको साझास्थल बनाउनुपर्नेमा त्यसो नभएको भन्दै विरोध गरिएको हो ।
तमोडी नेपाल पोखराले तह्रोटे पर्वका अवसरमा आज सालिक अनावरण गर्ने कार्यक्रम राखेको छ ।
कमेन्ट गर्नुहोस्
