
बैशाख ४ गते-
जापानमा फेरी शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि ६.२ रेक्टर स्केलको भूकम्प गएको जापानमा गएराती भने ७.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु कुमामोतो शहर रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
जापानमा भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।
कमेन्ट गर्नुहोस्
