६ महिनापछि ओली सरकारमा फेरी थपिए मन्त्री

Share:

काठमाडौं, ५ बैशाख-
प्रधानमन्त्री केपी ओलीले ६ महिनापछि फेरी सरकारमा मन्त्री थपेका छन् ।
ओलीले राप्रपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द वाणिज्य मन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।
चन्दले आजै राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष सपथ लिएका छन् ।
यसअघि संसदीय दलका नेता समेत रहेका श्रम तथा रोजगार मन्त्री दीपक बोहराले नै वाणिज्य मन्त्रालय सम्हाल्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: