सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राई

781
0
Share:

काठमाडौँ, १४ वैशाख-
सशस्त्र प्रहरी बलका कामु महानिरीक्षक दुर्जकुमार राईलाई महानिरीक्षकमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकलाई राईलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: