
तनहुँ, १४ वैशाख-
तनहुँको क्यामिन गाविस वडा नं २ माझफाँटमा आमाछोराले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा २५ वर्षीया रीता थापा र उनका पाँच वर्षीय छोरा मिसनले आत्महत्या गरेका प्रहरी निरीक्षक टेकबहादुर राउतले जानकारी दिए ।
मृतक रीताका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । दुवैको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।
कमेन्ट गर्नुहोस्
