
जेठ १५ गते-
आगामी आर्थिक २०७३/०७४ को बजेट भाषण सुरु भएको छ ।
संसद भवनमा अर्थमन्त्री विष्णु पौडेलले अहिले बजेट वक्तव्य गरिरहेका छन् ।
निर्धारित समय अर्थात्, दिउँसो ४ बजे नै सुरु भएको बजेट भाषणमा अर्थमन्त्री पौडेलले सरकारको नीति तथा कार्यक्रम र सांसदहरुले दिएको सुझावलाई मार्गदर्शकको रुपमा लिएको बताएका छन् । बजेट भाषण अहिले जारी छ ।
कमेन्ट गर्नुहोस्
