एमालेले पहिलो संविधान दिवस विभिन्न कार्यक्रम गरी देशैभरि मनाउने

Share:

भदौ ३० गते-
नेकपा एमालेले आगामी असोज ३ गते पहिलो संविधान दिवस विभिन्न कार्यक्रम गरी देशैभरि साथ मनाउने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
सो दिन राजधानीमा अपराह्न १ बजे रत्नपार्क शान्ति बाटिकाबाट बाजागाजासहित बृहत् पदयात्रा गरिने र वसन्तपुरमा आयोजित बृहत् सभामा पार्टी अध्यक्ष ओलीलगायत नेताले सम्बोधन गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: