काठमाडौंका स्कूलमा बम आतंक

Share:

काठमाडौं, ४ असोज-
मंगलबार बिहान राजधानीका विभिन्न विद्यालयमा बम फेला परेको छ । जसमध्ये जोरपाटीका दुई विद्यालयमा विष्फोट भएको छ ।

आकाशद्विप स्कुल र मनकामना उच्च माविमा विष्फोट भएको हो । विष्फोटले आकाशद्विप स्कुलको पर्खालमा क्षति पुगेको छ ।

उचभकगचभ अययपभचबौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेहकोे छ । त्यस्तै ललितपुरको रेडियन्ट स्कुल लगायतका स्थानमा शंकास्पद बस्तु राखिएको छ ।

शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

दयmद)वयचउबतष्बम विस्फोट भएको स्थानमा बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको नाममा पर्चा फेला परेको छ ।

प्रहरीले वम विस्फोटमा संलग्न रहेको भन्दै दुई जनालाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: