तिहारमा राजेश हमालको ‘पत्ती नमिलेको तास’ (भिडियोसहित)

Share:

बिग न्यूज
पोखरा, १४ कात्तिक । गायक सिडीबिजय अधिकारी र गायिका मनिशा राईको तिहार विशेष गीत बजारमा आएको छ । सिडिएम म्युजिक क्रियशनले बजारमा ल्याएको गीत ‘पत्ती नमिलेको तास’को भिडियो समेत सार्वजनिक भएको छ ।

गीतकार प्रकाश घिमिरेको शब्द रहेको गीतको भिडियोमा राजेश हमाल,संचिता लुइँटेल र सुनिल कटवाल फिचर छन् ।

गीतमा उमेश सुब्बाको संगीत, राजिव शाहको संगीत संयोजन र मिक्सिङ्ग रहेको छ । गीतमा भिडियोलाई जीवन शाहीले निर्देशन गरहेका हुन् भने सुदिप बरालले खिचेका हुन् । अर्जुन पोख्रेल भिडियोका सम्पादक हुन् ।

कमेन्ट गर्नुहोस्
Share: