
मंसिर १४ गते-
मङ्गलबार कोलम्बियामा दुर्घटनामा परेको एक विमानबाट उद्धारकर्ताहरुले छ व्यक्तिहरुलाई जिवीतै उद्धार गरेका कोलम्बियाली अधिकारीकर्ताहरुले जानकारी दिएका छन् ।
ब्राजिलीयाली फुटबल खेलाडीहरुको टोली लिएर चार्टर गरी गईरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।
यस अघि प्राप्त समाचार अनुसार कुल ८१ जना यात्रु रहेका लामिया विमान सेवाको सो विमान दुर्घटनामा २५ जनाको शव भेटिएको थियो । यस दुर्घटनाको विस्तृत विवरण भने अझै प्राप्त नभएको समाचारमा जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
