इन्डोनेसियामा ६.४ रेक्टर स्केलको शक्तिशाली, २० जनाको मृत्यु, थप विवरण आउन बाँकी

Share:

मंसिर २२ गते-
इन्डोनेसियाको आचे प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परि कम्तिमा २० जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार बिहान ५ बजेर ३ मिनेटमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले कैयौं घर भत्किएका छन् । ठूलो संख्यामा घाइतेलाई अस्पताल लगिएको छ र मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

भूकम्पपछि त्यहाँ सुुनामीको कुनै सम्भावना नभएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: