
पोखरा, ३० मंसिर-
पोखराको माटेपानीमा आगोले जलेर एक वृद्धाको ज्यान गएको छ । पोखरा १२ माटेपानी बस्ने वर्ष ८७ की लिला भण्डारीको
आफैंले खाएको चुरोट लगाएको कपडामा सल्किएपछि आगोले जलेर मृत्यु भएको हो ।
आगोले जलेर गम्भीर घाईते भएकी उनको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
