संसद बैठक अवरोध कायमै राख्ने विपक्षी दलको निर्णय

Share:

काठमाडौं, ४ पुस  –
एमाले सहितका विपक्षी दलहरुले संविधान संशोधन विधेयक फिर्ता नभएसम्म संसदमा जारी अवरोध कायमै राख्ने निर्णय गरेका छन् ।

एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी ८ दलको बैठकले सोमबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको हो ।

यस्तै पुस १७ गते खुलामञ्चमा आमसभा गर्ने निर्णय पनि भएको छ । मुख्य तीन दलको बैठक बस्नुअघि विपक्षी दलको बैठक बसेको हो ।

कमेन्ट गर्नुहोस्
Share: