पोखराका भुजेल स्याङ्जामा मृत भेटिए

Share:

पोखरा । पोखराका एक व्यक्ति स्याङ्जामा मृत भेटिएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ६ टक्सार, पात्ले सुरौदी खोलामा पोखराका समन्त भुजेल मृत फेला परेका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ४० वर्षीय भजेलको ठेगाना पोखरा महानगरपालिका वडा नं २१ हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: