म्याग्दीमा अपरिचित व्यक्तिको चक्कु प्रहारबाट इनसारा घाइते

Share:

म्याग्दी । म्याग्दीमा अपरिचित व्यक्तिको चक्कु प्रहारबाट एक जना घाईते भएका छन् । म्याग्दीको मालिका गाउँपालिका-५ देविस्थान बस्ने ४९ वर्षीय इनसारा रानालाई अचानक अपरिचित व्यक्तिले चक्कु प्रहार गर्दा उनी घाईते भएकी हुन् ।

उनको टाउकोमा चोट लागेको छ । उनलाई थप उपचारको लागि पोखरा ल्याईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: