
पोखरा । पोखरामा अपरिचित व्यक्तिले ढुङ्गा प्रहार गर्दा एक बालक घाईते भएका छन् । अपरिचित व्यक्तिले टाउकोमा ढुङ्गा प्रहार गर्दा पोखरा महानगरपालिका २९ पट्नेरी बस्ने ११ वर्षीय रेशम मगर घाईते भएका हुन् ।
उनको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
