रसुवामा भूकम्पको धक्का

602
0
Share:

रसुवा । रसुवामा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान १० बजेर २५ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ।

भूकम्पको केन्द्रबिन्दु रसुवा आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि चार दिन पहिले दोलखामा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।

कमेन्ट गर्नुहोस्
Share: