
पोखरा । पोखरा बिमानस्थलमा अल्ट्रालाइट जहाज दुर्घटना भएको छ ।
मंगलबार दिउँसो करिब २ बजे अल्ट्रालाइट जहाज दुर्घटना भएको हो ।
दुर्घटनामा परी जहाजका पाइलट ४५ बर्षिय फ्रन्सेली नागरिक Eric freychet र नवलपुरका ३६ बर्षिय अनिस भट्टचन्द सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
