
काठमाडौं। पशुपतिनाथ मन्दिरको जमिनमा चर्च बनाइएको छ । काठमाडौं महानगरुपालिका–७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
मिसनजिरले जमिन प्रयोग गरेबापत वर्षको १ हजार ७ सय ८८ रुपैयाँ कुत बुझाउँदै आएको उल्लेख छ । दुई कित्ता गरेर २ रोपनी १ पैसा २ दाम जमिन प्रयोग गरेको छ ।
एक धर्मको मन्दिरको जमिनमा अर्को धर्म वा सम्प्रदायले संरचना बनाउनु कानूनविपरीत हुन्छ । तर, पशुपतिनाथको जमिनमा कानूनविपरीत चर्च स्थापना भए पनि सरोकारवालाले कुनै चासो देखाएका छैनन् ।
File Photo
कमेन्ट गर्नुहोस्
