पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु

329
0
Share:

वीरगञ्ज – पर्सामा पोखरीमा डुबेर एक १० वर्षका बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पकाहा मैनपुर गाउँपालिका वडा नम्बर २ सुर्जाहा टोलका विनोद दासका १० वर्षीय छोरा कुन्दन दास रहेका छन् ।

दास विद्यालयबाट फर्कने क्रममा पोखरीमा डुबेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: