जेठ २३ गते सार्वजनिक बिदा

1060
0
Share:

काठमाडौँ । सरकारले जेठ २३ गते सार्वजनिक बिदा दिने भएको छ। मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएकाे हो।

मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका थिए।

कमेन्ट गर्नुहोस्
Share: