नव उदयमान गायक रामुविरहीको “चित्ता” बजारमा (भिडियो सहित)

Share:

पोखरा ः सल्यानी नव उदयमान गायक रामु विरही केसीको पहिलो लोकदोहोरी गीत “चित्ता” श’क्रबार सार्वजनिक भएको छ ।

सानै उमेर देखि नेपाली लोक तथा दोहोरी गीतलाई आत्मा साथ गर्ने,उकाली ओरालीमा गीत गाउँदै हिड्ने विरही लोकगीत पारखी ह’न् ।संगीतप्रेमी विरहीले पहिलो गीत “चित्ता” बजारमा ल्याएका छन् ।

यस गीतमा चर्चित संगीतकार नविन सुनारको लय, अविनास ठकुरीको शब्दमा चर्चित गायिका गीत शाही र गायक राम’विरही केसीको समध’र आवाजमा सजिएको यो गीत हाईलाईट नेपालद्धारा बजारमा सर्वत्र उपलब्ध छ ।

कमेन्ट गर्नुहोस्
Share: