
सिंगापुरमा हुने ट्वान्टी–२० विश्वकप एसिया फाइनलको अभ्यासका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले मलेसियामा छ । जुलाई ९ मा मलेसिया पुगेको नेपाली टोली २० जुलाईमा सिंगापुर जाने तालिका रहेको छ ।
सिंगापुरमा छनोट प्रतियोगिता जुलाई २० मा शुरु भएर २९ जुलाईसम्म चल्ने छ । मंगलबार नेपाली टोलीले मलेसियाको किनरारा ओभलमा अभ्यास पूरा गरेको छ । जसमा नेपाली टोलीका कप्तानदेखि युवा खेलाडीहरु असिन पसिन भएको देख्न सकिन्छ ।
अभ्यासका केहि दृश्य::
कमेन्ट गर्नुहोस्








