पोखरा रंगशालामा खेलकुद मन्त्री

Share:

पोखरा। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पोखरा रंगशालाको निरीक्षण गरेका छन् ।

मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पुनर्निर्माण भइरहेको पोखरा रंगशालाको उनले मंगलबार निरीक्षण गरेका हुन्।

महिला क्रिकेट पनि पोखरामै गराउनु पर्ने माग गर्दै कास्की जिल्ला क्रिकेट संघले मन्त्री विश्वकर्मालाई ज्ञापनपत्र बुझाएका थियो।

तस्बिर-सुदर्शन रन्जित

 

कमेन्ट गर्नुहोस्
Share: