तस्बिरमा हेर्नुहोस् नेपाल र कुवेतको खेल (फोटोफिचर)

Share:

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।

कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १६ ओभरमा मात्र ३ बिकेट गुमाएर पुरा गरेको हो। जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

अब नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने छ ।

आजको खेलका केहि तस्बिर::

तस्बिर- रमन सिवाकोटी

यो पनि ::

नेपालले कुवेतलाई हरायो, ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो

नेपाललाई ग्लोवल छनौटमा केही सहज

पारस कुवेतविरुद्ध मैदानमा उत्रने

कमेन्ट गर्नुहोस्
Share: