
एजेन्सी | इंग्लिस प्रिमियर लीगको नयाँ सिजन आजबाट सूरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणको उपविजेता रहेको लिभरपुलले नर्विच सिटीसँग प्रतिष्पर्धा गर्दै छ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेलमा यो पटक पनि अघिल्लो सिजन जस्तै उत्कृष्ट प्रदर्शनको पखाईमा लिभरपुल रहेको छ। नर्विच सिटी पनि लिभरपुललाइ हराउँदै लीगकाे सुरूवात गर्न चाहन्छ ।
कमेन्ट गर्नुहोस्
