प्रदेश २ मा भोलि सार्वजनिक विदा

803
0
Share:

काठमाडौं– इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीको चाड इद–उल–अजहा (बकर इद)को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

उलने इद हर्षोल्लाससाथ मनाउन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: