पोखरा । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकै आगलागी भएको हो ।
अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको छ ।