आजका लागि बाेलाइएकाे नेकपा सचिवालय बैठक स्थगित

Share:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ ।

आज साँझ ५ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकका कारण सचिवालय बैठक स्थगित गरिएको नेकपाले जनाएको छ ।

अर्काे बैठकका बारे भने केही खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: