
काठमाडौं – पर्साको वीरगञ्जमा ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित व्यापारी पक्राउ परेका छन् ।
व्यापारीको साथबाट भारतीय नक्कली रुपैयाँ बरामद भएको र अहिले गनिरहेको अवस्था भएकाले कति पैसा हो भन्ने यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले बताए ।
कमेन्ट गर्नुहोस्
