
काठमाडौं– लगातार उकालो लागिरहेको सुनको मूल्य विहिवार केहि मात्रामा घटेको छ।
बुधबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा बिहिवार छापावाला सुन २ सय रुपैयाँले घट्दै ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । महासंघका अनुसार विहिवार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
