लमजुङ। मंगलबार बिहानै लम्जुङ्ग केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान ९:५३ मा लमजुङ केन्द्रबिन्दू भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।