लाइभ हेर्नुहोस नेपाल र भुटानको खेल

Share:

काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा अहिले नेपाल भुटानसँग खेलिरहेको छ । समुह ‘ए’ मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसँग खेलेको हो ।

नेपाल आज भुटानलाई हराउंदै सेमिफाइनल पुग्न चाहान्छ । पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । समुह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ ।

नेपाल समेत उमेर समुहको साफको अघिल्ला दुई संस्करणको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ ।

लाइभ हेर्नु यहाँ  थिच्नुहोस ।

 

कमेन्ट गर्नुहोस्
Share: