बिहानै दुई जिल्लामा भूकम्पको धक्का

Share:

पोखरा । आइतबार बिहानै दुई जिल्लामा भूकम्पको धक्का महसुश गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर २७ मिनेट जाँदा बागलुङ र रोल्पा केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: