घुससहित एक प्रहरी पक्राउ

405
0
Share:

रुपन्देही। रुपन्देहीमा एक जना प्रहरी घुससहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मंगलापुरमा कार्यरत रहेका प्रहरी नायव निरीक्षक खिमबहादुर जिसी पक्राउ परेका हुन् ।

उनि १५ हजार घुस रकम सहित पक्राउ परेका हुन्।

बीमा रकमको लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियारको बुटवलबाट खटिएको टोलीले लाई उनलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: