टी-ट्वान्टी सिरिजका लागि नेपालको अन्तिम तयारी (फोटो फिचर)

Share:

ओमान। नेपाली राष्ट्रिय क्रिकेट टिम ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि ओमानमा रहेको छ।

सिंगापुर त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेर नेपाल ओमान पुगेको छ । नेपालले शुक्रबार अन्तिम तयारी स्वरूप अभ्यास गरेको छ । ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

हेर्नुहोस् नेपालको तयारी फोटोमा ।

तस्विर : रमण सिवाकोटी

कमेन्ट गर्नुहोस्
Share: