
तनँहु।तनँहुको भानु नगरपालिका ११ मानेचौका स्थित त्रिभुवन क्याम्पसको प्रमुखमा रविन्द्रराज जोशी नियुक्त भएका छन् । वर्तमान क्याम्पस प्रमुख हरिबहादुर बोहोराले राजीनामा दिएपछि रिक्त रहेको पदमा जोशीलाई नियुक्त गरिएको हो ।
भानु नगरपालिका प्रमुख उदयराज गौलीको अध्यतामा असोज १२ गते बसेको बैठकले बोहराको राजीनामा स्वीकूत गदै जोशीलाइ क्याम्पस प्रमुखमा नियुक्त गरेको क्याम्पसले जनाएको छ । उक्त बैठले जोशीलाई कातिक १गते बाट लागु हुने गरि प्रमुखको जिम्मेवारि दिएको नगर प्रमुख गौलीले बताए । हाल जोशी सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत छन्।
कमेन्ट गर्नुहोस्
