
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठक आज बस्दैछ। आजको बैठकले नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा हुने आशा गरिएको छ।
आईसीसीकै रोडम्याप अनुसार क्यान निर्वाचन भएसँगै क्यानको निलम्बन फुकुवा हुने गरि वातावरण तयार बन्न सक्ने नव निर्वाचित सचिव असोकनाथ प्याकुरेलले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
