एसिड प्रहारबाट घाइते मुस्कानले लेखिन् प्रधानमन्त्रीलाई पत्र (पत्र सहित)

506
0
Share:

काठमाण्डौ – एसिड प्रहारबाट घाइते भएकी १५ वर्षीया बालिका मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन् ।पत्र
लेख्दै अपराधीलाई कडाभन्दा कडा सजाय माग गरेकी छिन् ।

उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै एसिड आक्रमण गर्नेमाथि कडाभन्दा कडा कानुन भइदिएको भए आज आफू अस्पतालको बेडमा नहुने पनि बताएकी छिन् ।

वीरगञ्ज महानगरपालिकाका-३, छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।

यस्तो छ उनको पत्र :

कमेन्ट गर्नुहोस्
Share: