
पोखरा ।नेकपा र साझा पार्टीले जिल्ला निर्वाचन कार्यालय कास्कीमा उम्मेदवारी दर्ता गराएका छन ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ का लागि नेकपाबाट विद्या भट्टराई र साझाबाट रजनी के.सी चुनावी मैदानमा छन । अन्य पार्टीले दर्ता गर्ने क्रम जारी छ ।
कमेन्ट गर्नुहोस्
